कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
काठमाडौँ । नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसर पारेर घोषणा गरेको ‘नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान’लाई केवल राजनीतिक भाषणमा मात्र सीमित नराखी तल्लो तहसम्म पुर्याउने योजना सार्वजनिक गरेको छ। बिहीबार सभापति गगन थापाले सार्वजनिक गरेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





