होर्मुज खुला राख्न आसियानको जोड
७ साउन, मनिला (रासस\एएफपी)। अमेरिका–इरान युद्धका कारण विश्व ऊर्जा आपूर्ति र समुद्री व्यापारमा बढ्दो जोखिम देखिएपछि दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) ले अन्तर्राष्ट्रिय जलघाँटीमा निर्बाध आवागमन र नौवहन स्वतन्त्रता सुनिश्चित गर्न आह्वान गर्ने भएको छ । मनिलामा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





