व्यवसायी शंकरलाल अग्रवाललाई थुनामा पठाउन आदेश
७ साउन, काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको इजलासले उनलाई बैंकिङ कसुरको मुद्दामा अनुसन्धानका लागि पुर्पक्षमा राख्न आदेश दिएको हो । उनलाई प्रहरीको केन्द्रीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





