कैलालीमा करारका कर्मचारीले कुटे ल्याब इन्चार्ज, भिडियो सार्वजनिक भएपछि पक्राउ
२५ असार, धनगढी । कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेपछि करार सेवामा कार्यरत फिजियो थेरापिस्ट पक्राउ परेका छन् । पक्राउ पर्नेमा फिजियो थेरापिस्ट अनिल तिवारी रहेको प्रहरीले जनाएको छ । तिवारीले ल्याब इन्चार्ज उमेश बजगाईँमाथि अस्पतालभित्रै कुटपिट गरेको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



