मेटाले विज्ञापनमा थप्यो ‘एआई डिस्क्लोजर ट्याग’, फेसबुक र इन्स्टाग्राममा नयाँ व्यवस्था
मेटा कम्पनीले फेसबुक र इन्स्टाग्रामका विज्ञापनहरूमा समावेश हुने एआई उत्पादित सामग्रीहरूका लागि नयाँ लेबल वा ट्यागको व्यवस्था गरेको छ। यो परिवर्तन कम्पनीले हालै आफ्नो एड डिस्क्लोजर सूचीमा गरेको सामान्य अपडेटहरूसँग मेल खाने गरी ल्याइएको हो। अबदेखि एआई टुलहरू प्रयोग गरेर बनाइएका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



