लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास
सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास भएको छ । रातिको समयमा लालबन्दी नगरपालिका–७ र ३ को सीमास्थित सडकमा अज्ञात समूहले गोली प्रहार गरी लुटपाटको प्रयास गरेको हो । लालबन्दी बजारमा मोबाइल पसल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.



