काभा पुरुष भलिबल च्याम्पियनसिप : लिग चरणमा नेपाल जितविहीन
१२ साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा लिग चरणका सबै खेलमा पराजित भएको छ । पाकिस्तानको इस्लामावादमा भइरहेको च्याम्पियनसिपअन्तर्गत आफ्नो पाँचौं खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भयो । नेपाल पहिलो सेट २६–२४, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२२ ले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





