गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली मलेसिया प्रस्थान
काठमाडौँ । गामा एसियन च्याम्पियनसिपमा सहभागी हुन नेपाली मिक्स मार्सल आर्ट टोली त्यसतर्फ प्रस्थान गरेको छ । मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजना हुने गामा एसियन च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने सोमबार नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





