जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
लण्डन । एन्डोनी इराओलाको प्रशिक्षणमा लिभरपुलले जितसहित आफ्नो यात्रा सुरु गरेको छ। किरान म्याथ्यु मोरिसन, डोमिनिक सोबोस्लाइ, फेडरिको किएजा र लुइस कुमासको गोलको मद्दतमा लिभरपुलले सन्डरल्यान्डलाई ४–२ ले पराजित गर्यो। जितका बाबजुद इराओलाको कार्यकालको सुरुवात सुखद भने रहन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





