जुनी राईसहित तीन नेपाली निर्णायकले गरे चीनमा अन्तर्राष्ट्रिय उसु सर्टिफिकेसन कोर्स पूरा
२१ असार, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता जुनी राईसहित नेपालका तीन उसु निर्णायकले चीनमा आयोजित अन्तर्राष्ट्रिय उसु निर्णायक प्रशिक्षण तथा सर्टिफिकेसन कोर्स सफलतापूर्वक पूरा गरेका छन् । राईसँगै मञ्जुर महर्जन र दिलीप लामाले हाइनान प्रान्तको हाइकोउमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





