पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)
जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको पाराग्वे फ्रान्सलाई पनि पन्छाएर इतिहास रच्न चाहन्थ्यो, तर असफल भयो । उता एकै खेलमा ८ वटा पहेंलो कार्ड दिइएको खेलमा मोरक्कोसामु सहआयोजक क्यानडाको केही सीप लागेन । नर्वेले ब्राजिललाई हराउला
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





