जापानमा भूकम्प : मर्नेको सङ्ख्या ३४ पुग्यो
टोकियो । जापानको कुमामोटो प्रिफेक्चरमा गएको ६ दशमलव ८ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको छ । मंगलबार क्युशु द्वीपमा आएको भूकम्पले घर, विद्युत् प्रसारण लाइन तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्याएको थियो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




