पाकिस्तानमा राखेको ५ अर्ब डलर निक्षेप तीन वर्षलाई साउदीले गर्यो नवीकरण
कराँची । साउदी अरबले पाकिस्तानको केन्द्रीय बैंकमा राखेको ५ अर्ब अमेरिकी डलरको निक्षेप थप तीन वर्षका लागि नवीकरण गरेको छ । पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेब र पाकिस्तानी केन्द्रीय बैंक ‘स्टेट बैंक अफ पाकिस्तान’ (एसबीपी) का गभर्नर जमिल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




