जोर्डनस्थित अमेरिकी हवाई अड्डामा तीन एफ–३५ लडाकु विमान नष्ट : इरान
तेहरान । जोर्डनको अल–अजराक हवाई अड्डामा गरिएको क्षेप्यास्त्र आक्रमणमा अमेरिकाका तीन वटा एफ–३५ लडाकु विमान पूर्ण रूपमा नष्ट भएको इरानले जनाएको छ । सो अड्डामा ती लडाकु विमान नष्ट गरिएको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





