ईन्फा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रूपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





