हत्याका आरोपी कृष्णबहादुर पाँचथरमा पक्राउ
७ साउन, पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–६ सिमखर्कमा ५१ वर्षीय रूपा लिम्बूको हत्याका आरोपी पाँचथरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका ३८ वर्षीय कृष्णबहादुर लिम्बू रहेका छन् । प्रहरीका अनुसार बिहीबार रूपामाथि खुकुरी प्रहार गरेर उनी फरार भएका थिए । लिम्बूलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





