६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
काठमाडौँ। तोकिएको समयमा नापतौलयन्त्रको इजाजतपत्र नवीकरण नगर्ने, तथा उपभोक्तालाई ठगी गर्ने ६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले गत आर्थिक वर्ष २०८२/८३ मा कारबाही गरिएको कार्यालय प्रमुख शम्भुकुमार झाले जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





