सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान पाँच वर्षसम्म, ऋणीलाई थप राहत
परिस्थितिजन्य कारणले किस्ता छुटेमा अर्को त्रैमासिकमा बक्यौता तिरेर कर्जा नियमित गर्न सकिने व्यवस्था गरिएको हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





