‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
डालस । विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलअघि फ्रान्सका डिफेन्डर इब्राहिमा कोनातेले आफूहरू स्पेनसँग नडराएको तर विपक्षीको गुणस्तर र उनीहरूको लगभग त्रुटिरहित रक्षापङ्क्ति प्रति सजग रहेको आइतबार बताएका छन् । स्पेनले आफ्नो दोस्रो विश्वकप उपाधि खोज्ने
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




