हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
टेक्सस । स्पेनका विङ्गर लामिन यामालले फ्रान्सविरुद्ध हुन गइरहेको विश्वकप सेमिफाइनल खेललाई आफ्नो करियरकै ‘सबैभन्दा महत्त्वपूर्ण खेल’ का रूपमा वर्णन गरेका छन् । युरो २०२४ का विजेता समेत रहेका बार्सिलोनाका स्टार खेलाडी यामाल सोमबार १९ वर्षमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





