गुल्मीमा बाढीले ट्याक्टर र मोटरसाइकल बगायो, चालक सकुशल
३० असार, गुल्मी । अविरल वर्षापछि गुल्मीका विभिन्न स्थानमा आएको बाढीले एउटा ट्याक्टर र मोटरसाइकल बगाएको छ । दुवै सवारीका चालक भने सकुशल रहेका छन् । जिल्लाको कालीगण्डकी गाउँपालिका–४ पुर्तिघाटस्थित पातुखोलामा पानीको बहाव बढ्दा कालीगण्डकी गाउँपालिका–२ निवासी २४ वर्षीय खेमबहादुर…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





