१२ दिन बित्यो तर भेटिएन कर्णाली नदीमा बेपत्ता गाडी र सहचालक, खोजी टोली फर्कियो
सुर्खेत । दुर्घटना भएको १२ दिन बितिसक्दा पनि कर्णाली नदीमा बेपत्ता भएको फोर्स गाडी र उक्त गाडीका सहचालकको अवस्था अझै अज्ञात छ । सुरक्षा निकायले विभिन्न प्राविधिक टोलीबाट खोजी कार्य गरे पनि गाडी र सहचालकबारे कुनै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





