घुस लिएको आरोपमा सुनिल पौडेललाई साडे ८ वर्ष कैद
विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा आठ वर्ष कैद सजाय तोकेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





