लघु, साना तथा मझौला उद्योगको योगदालाई प्राथमिकता दिनुपर्छ : सांसद श्रेष्ठ
३२ असार, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला उद्योगको योगदान ९९ प्रतिशत रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छिन् । बिहीबार सिंहदरबारस्थित युवा, श्रम तथा रोजगार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





