भ्रष्टाचार मुद्दामा सुनील पौडेललाई ८ वर्ष कैद, डेढ करोड बढी जरिवाना
काठमाडौँ । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनील पौडेल र व्यवसायी दीपक आनन्दलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको छ । अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू हेमन्त रावल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





