घरमा ग्रिल लगाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
४ साउन, नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको सुनवल नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सुनवल नगरपालिका-१२ का २० वर्षीय मुक्तिप्रसाद पराजुलीको सोमबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । सोही नगरपालिका-११ जर्गाहस्थित दिलमाया सुनारको घरमा ग्रिलको काम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





