गणेश नेपालीको आत्मदाहले उब्जाएको प्रश्न : महानगर प्रहरीको अधिकार के हो?
महानगर प्रहरीले मोटरसाइकलमा 'ह्वील लक' लगाइदिएको विषयपछि घटेको दुःखद घटनाले स्थानीय सरकारको प्रहरी बलको अधिकारक्षेत्र र आचरणमा प्रश्न उब्जिएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





