गणेश नेपालीकी छोरीलाई स्नातकसम्म पढाउने कांग्रेस नेता बस्नेतको घोषणा, तत्काल एक लाख दिने
२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका छन् । कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा उनले आत्मदाह गरेका गणेशकी छोरीलाई स्नातक तहसम्म पढाई दिने घोषणा गरेका हुन् । नेता…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





