गगने खोलामा सडक पुनः अवरूद्ध
कालीकोट । कर्णाली राजमार्गअन्र्तगत कालीकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो जाँदा यातायात सेवा पुनः अवरुद्ध भएको छ। साेमबार बिहानदेखि गगने खोलामा लेदोसहितको पहिरो आएकाले पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अहिले सडक डिभिजन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





