झापाका पाँच भूमिहीन परिवारलाई लालपुर्जा वितरण
काठमाडौं । भूमि समस्या समाधान समिति आयोगले झापाका पाँच जग्गाविहीन सुकुम्वासी परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको छ । झापाको बुद्धशान्ति गाउँपालिका–४ का जग्गाविहीन घरपरिवारलाई लालपुर्जा हस्तान्तरण गरिएको हो । समितिले सार्वजनिक गरेको विवरणअनुसार केहि जग्गा आवास प्रयोजनका लागि…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





