बिपी राजमार्ग सञ्चालन
काठमाडौँ । वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राखेर रोकिएका बिपी राजमार्गका सवारी साधनहरू पुनः सुचारु गरिएका छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकले सामाजिक सञ्जालमार्फत अपडेट दिँदै हाललाई सवारी आवागमन सुचारु गरिएको जानकारी दिएको छ। यसअघि आजै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





