गभर्नरले राखे बजेटले भनेभन्दा कम मूल्यवृद्धि लक्ष्य
जेठ १५ मा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा ६ प्रतिशतको मूल्य वृद्धिदर आकलन गरेकोमा मौद्रिक नीतिमार्फत गभर्नर विश्वनाथ पौडेलले ५.५ प्रतिशतमा सीमित राख्ने बताएका हुन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





