डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनपछि दुग्ध विकास संस्थान (डीडीसी) ले सङ्कलन गर्ने कच्चा दूधको गुणस्तरमा उल्लेख्य सुधार आएको छ । डीडीसीले कच्चा दूधको गुणस्तर सुधारका लागि कडाइका साथ मापदण्डको कार्यान्वयन गरेपछि गुणस्तरमा सुधार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





