संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा सीमा तय हुने
२३ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले संस्थाको सबलताका आधारमा सेयर धितो कर्जा निर्धारण गर्ने भएको छ । धितोपत्रको दोस्रो बजारमा कारोबार भएको मूल्यका आधारमा सेयर धितो कर्जा लिने हालको व्यवस्थालाई अब संस्थाको सबलता अनुसार दिने केन्द्रीय बैंकले जनाएको छ । हाल सेयरको प्रचलित बजार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





