राष्ट्रिय हाप्किडोमा दाङ टिम च्याम्पियन
२१ असार, पोखरा । नेपाल हाप्किडो संघको आयोजनामा पोखरामा सम्पन्न ११औं राष्ट्रिय हाप्किडो प्रतियोगिता–२०८३ मा दाङ टिम च्याम्पियन बनेको छ । असार २० र २१ गते आयोजित प्रतियोगितामा देशभरका ५२ जिल्लाका खेलाडी बीच प्रतिस्पर्धा भएको थियो । दाङले ८ स्वर्ण, ४ रजत र ३ कांस्य पदक जित्दै टिम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





