सातै प्रदेशमा कांग्रेस-एमाले सत्ता सहकार्य टुट्दै
गत वर्ष २३–२४ भदौको जेनजी आन्दोलनबाट संघीय सत्ता ढलेपनि प्रदेशहरूमा यी दुई दलबीच सहकार्य कायमै थियो । तर,आज कर्णाली प्रदेशबाट कांग्रेस बाहिरिने र सुदूरपश्चिम सरकारबाट एमाले हटाउने निर्णयले दुई दलको सहकार्य टुटेको छ ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





