एमालेले कार्यदलबाट फिर्ता बोलायो आफ्नो प्रतिनिधि
काठमाडौँ । नेकपा एमालेले संविधान संशोधन बहसपत्र कार्यदलबाट आफ्नो प्रतिनिधि फिर्ता बोलाएको छ । एमाले महासचिव शङ्कर पोखरेलले कार्यदल संयोजक असिम शाहलाई बिहीबार पत्र पठाउँदै पार्टीका तर्फबाट कार्यदल सदस्य रहेका डा.भीष्म अधिकारीलाई फिर्ता बोलाएको जानकारी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





