एमालेका मन्त्रीहरू ५ दिनपछि हेटौंडा फर्किए, आज राजीनामा बुझाउँदै
६ साउन, हेटौंडा । बागमती प्रदेश सरकारबाट नेकपा एमालेका ६ जना मन्त्रीहरूले अन्तत: आज राजीनामा बुझाउने भएका छन् । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । आज बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाउन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





