लोकतन्त्रको कोखमै कसरी हुर्कन्छ अधिनायकवाद !
लोकप्रिय मतले सरकार बनाउन सक्छ, तर लोकतन्त्र टिकाउने आधार लोकप्रियता होइन- विधिको शासन, उत्तरदायित्व र संस्थागत मर्यादा हुन्। उद्देश्य सही भए प्रक्रिया मिच्न पाइन्छ भन्ने यो नजिर आफैंमा अधिनायकवादतर्फको खतरनाक खुड्किलो हो।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





