युक्रेनका सेना प्रमुख सिर्स्की बर्खास्त, युवा कमाण्डर ड्रापाती नियुक्त
६ साउन, काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले देशका सेना प्रमुख (कमाण्डर–इन–चीफ) ओलेक्सान्द्र सिर्स्कीलाई पदबाट हटाएका छन् । उनको यो निर्णय केही दिनअघि मात्रै लोकप्रिय रक्षा मन्त्री मिखाइलो फेदोरोभलाई पदबाट हटाइएपछि देशभर भएको विरोध प्रदर्शनको पृष्ठभूमिमा आएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





