सर्वोच्चको व्याख्या– विदेशीसँग बिहे गरेकै कारण वंशजको नागरिकता नरोक्नु
सर्वोच्च अदालतले नागरिकताको संवैधानिक विवाद जोडिएको एक मुद्दाको व्याख्यामा नेपाली बाबु र आमाकी छोरीले विदेशी नागरिकसँग बिहे गरेकै कारण बंशजको नागरिकताबाट बञ्चित हुन नसक्ने फैसला गरेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





