एमाले नेता ईश्वर पोखरेलकी श्रीमती मिरालाई क्यान्सर
काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलको श्रीमती मिरा पोखरेल (ध्वोजु) लाई क्यान्सर भएको छ । नेता पोखरेलले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रीमती मिरालाई क्यान्सर भएको जानकारी दिएका हुन् । उनले मिरालाई के को क्यान्सर भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





