Saturday, July 18, 2026
Politics

कुलमान घिसिङको टिप्पणी- सरकारको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएन

कुलमान घिसिङको टिप्पणी- सरकारको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएन

‘हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने हो । तर, अहिलेसम्मको काम हेर्दा पाँच वर्ष टिक्ने संकेत देखिएको छैन,’ उनले भने ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

BriefNepal TravelExplore Nepal Like Never Before51 trekking guides · real 2026 costs in NPR · pilgrimage yatras · itineraries & free trip toolsStart planning your trip →

Related Articles

प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बोPolitics

प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो

विराटनगर । नेपाली कांग्रेस र नेकपा एमालेबिचको सत्ता गठबन्धन प्रदेश तहमा भत्किने क्रम सुरु भएसँगै कोशी प्रदेशमा पनि नयाँ राजनीतिक समीकरणको चर्चा चुलिएको छ । सुदूरपश्चिम, कर्णाली हुँदै बागमतीसम्म पुगेको दुई ठूला दलबिचको विवाद कोशीमा पनि

Ratopati
किन एक्लै रेस्टुरेन्ट जानेको ट्रेन्ड बढ्यो ?Politics

किन एक्लै रेस्टुरेन्ट जानेको ट्रेन्ड बढ्यो ?

एजेन्सी । आजभोलि रेस्टुरेन्टमा सोलो डिनर गर्ने मानिसहरूको सङ्ख्या बढिरहेको छ। बुकिङ एप ओपनटेबलको नयाँ तथ्याङ्कअनुसार पछिल्लो एक वर्षमा एक्लै बस्ने गरी टेबल रिजर्भेसन गर्ने दर २३ प्रतिशतले बढेको छ। धेरै मानिसले यसलाई एक्लोपनको सङ्केतका रूपमा हेरेका छन् । तर एक्लै रेस्टुरेन्ट जाने…

Online Khabar
बागमतीका मुख्यमन्त्रीलाई एमालेले भन्यो- समर्थन फिर्ता लिन्छौं, मन्त्रीको राजीनामा सोमबार मात्रैPolitics

बागमतीका मुख्यमन्त्रीलाई एमालेले भन्यो- समर्थन फिर्ता लिन्छौं, मन्त्रीको राजीनामा सोमबार मात्रै

दलले राजीनामा दिन निर्देशन दिइसकेको छ । उहाँहरू बाहिर रहनु भएकोले र आज शनिबार पनि भएकाले हुन सकेन होला । कार्यालय खुलेपछि दिनुहुनेछ : एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया

Online Khabar
एआईको दौडमा चिनियाँ कम्पनीको नयाँ मोडल सार्वजनिकPolitics

एआईको दौडमा चिनियाँ कम्पनीको नयाँ मोडल सार्वजनिक

एजेन्सी । एडभान्स आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा अमेरिकाको एकल वर्चस्व अब सकिएको एक्सियोसमा प्रकाशित एक रिपोर्टले दाबी गरेको छ । बेइजिङमा आधारित कम्पनी मुनसट एआईले बिहीबार किमि केथ्री नामको ठूलो मोडल सार्वजनिक गरेको छ । यो चिनियाँ मोडलले केही हप्ता अघिसम्म अग्रणी रहेका…

Online Khabar
च्छोकुमदेखि च्छोरोल्पासम्मPolitics

च्छोकुमदेखि च्छोरोल्पासम्म

यलुङरी पासको त्यो कठिन यात्रा र च्छोकुमदेखि च्छोरोल्पासम्मको पदयात्राले मलाई फेरि एकपटक सम्झायो- गन्तव्यभन्दा पनि यात्राले नै जीवनलाई सुन्दर बनाउँछ।

Online Khabar
BriefNepal Travel

Plan Your Nepal Trip

All travel guides →

Not sure where to go? Take the 1-minute trek quiz →