मुक्त कमैया परिवारको पूर्ण पुनर्स्थापना र उचित व्यवस्थापन हुन सकेन- पूर्वमुख्यमन्त्री चौधरी
२६ वर्षअघि मुक्त घोषणा गरिएका ३६ हजार कमैया परिवारको अवस्था अझै पनि अपेक्षित रूपमा सुधार हुन नसकेको भन्दै उनले त्यसतर्फ राज्यको गम्भीर ध्यानाकर्षण गराएका छन्।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





