एक करोड नेपालीका पासपोर्ट विवरण सुरक्षित रुपमा नयाँ प्रणालीमा स्थान्तरण : राहदानी विभाग
२९ असार,काठमाडौं । राहदानी विभागले नेपालको इतिहासकै सबैभन्दा ठूलो डेटा माइग्रेसन सफलतापूर्वक सम्पन्न गर्दै नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत सेवा सञ्चालनमा ल्याएको जनाएको छ। विभागले सोमबार जारी गरेको सूचनाअनुसार आजबाट नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको हो। यस…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





