धरपकडबारे आयोगको मौनताप्रति चरण प्रसाईंको आक्रोश
२९ असार, काठमाडौं । अधिकारकर्मी चरण प्रसाईंले सार्वजनिक विदाका कारण मानव अधिकार आयोगले सुकुमवासी र उनीहरूको पक्षमा प्रदर्शन गरेका आन्दोलनकारीहरूमाथिको धरपकड र ज्यादतीको अनुगमन गर्न नसकेको भन्दै व्यंग्य गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले गरेको हुलहुज्जत र लछारपछारबाट घाइते…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





