गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता
काठमाडौँ । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दिएका छन् । अनुसन्धानका लागl गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । पीडित परिवारले दिएको दिएको जाहेरी दर्ता गरिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





