ड्राइभिङ लाइसेन्सको स्वास्थ्य परीक्षण अदालतको आदेश अनुसार नै हुन्छ : विभाग
काठमाडौँ । सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) को स्वास्थ्य परीक्षण सबै चिकित्सक र क्लिनिकहरूका लागि खुला गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ । अदालतले सूचीकृत क्लिनिकहरूको सेवामा कुनै अवरोध नगर्न र साबिककै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





