दोलखाको गौरीशंकरमा बाढी र पहिरो : एक जना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा
७३ वर्षीय चसमान तामाङलाई बाढीले बगाएको छ भने अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेको गौरिशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





