एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)भित्र लेक लागेर एकैवर्षमा २५ जनाको मृत्यु भएको छ । एक्याप कार्यालय पोखराका अनुसार धेरैजसो मुस्ताङमा लेक लागेको छ । आर्थिक वर्ष २०८२।०८३ मा थप ५ जनाको विभिन्न ठाउँमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





